नेपालको पुँजी बजारमा संरचनात्मक सुधारका कार्यक्रम अघि बढिरहेका बेला नेपाल धितोपत्र बोर्डले ब्रोकर व्यवसाय सुदृढीकरण नीति लागू गरेको छ। यस्तै, कालिका पावरको ६ लाख ५३ हजारभन्दा बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ भने गरिमा विकास बैंक र नबिल बैंकको सेयर मूल्य समायोजन भएको छ। चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजारभन्दा बढी कित्ता सेयरको […]