जेन-जी सहिदहरूको अन्तिम बिदाइ!

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरूको आज शवयात्रा गरिएको छ। महाराजगन्जदेखि पशुपतिसम्म शवयात्रा गरी सहिदहरूको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार पनि गरिएको छ। शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ तथा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी भएका थिए। जेन-जी आन्दोलनमा हालसम्म सबैतर्फका गरी ७२ जनाले ज्यान गुमाएका छन्। यस आन्दोलनका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ। यसअघि हिजो हुने भनिएको […]