पछिल्लो मत परिणम अनुसार उनले सात हजार ८१३ ल्याउँदा रास्वपाको उम्मेदवार गोमा (सरिन) तामाङ्ले पाँच हजार ८१३ ल्याएर पछ्याइ रहेकी छन्। सुरुवाती चरणमा भने गोमाले अग्रता कायम गरेकी थिइन्।
बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले झिनो अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ६ हजार ५६२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ६ हजार ४५४ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १०८ रहेको छ। यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले ५ […]
२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छलाङ नै मारेको छ । पुराना राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट …
रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। मिश्रले आजकै मितिबाट लागू हुने गरी पार्टीमा रहेका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्। राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका आफ्ना मूल मुद्दाहरूमा भने अडान कायम रहने उनले उल्लेख गरेका छन्। “आजैको […]