३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ । आसन्न फागुन २१ को निर्वाचनमा उमेरगत रुपमा ३५ देखि ४५ का उम्मेदवारको संख्या सबैभन्दा धेरै छ। ३ हजार ४८४ जना चुनावी मैदानमा उत्रिँदा ३६ देखि ५० वर्षका उम्मेदवारको संख्या १६ सय १० रहेको छ। २५ देखि ३५ वर्षसम्मका ५ सय ८३ जनाले उम्मेदवारी दर्ता गर्दा ५१ देखि ६० वर्षसम्मका १ हजार ९० जनाले […]