यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार चयन गर्न थालेको छ। नेकपाले नेता डा. भीम रावलको पकड भएको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि उम्मेदवार चय गरिसकेको छ। नेकपाले फागुन २१ को चुनावका लागि कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आले, कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ […]