त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपत प्रा.डा दीपक अर्यालको कार्यकक्षमा तालाबन्दीका कारण भेट्ने वातावरण नहुँदा इन्टरनेशनल डेलिगेट्स (अन्तर्राष्ट्रिय प्रतिनिधि) नै फर्किएका छन् ।
१८ पुसदेखि आफ्नो कार्यकक्षमा ताला लागेकाले भेट्ने वातावरण नहुँदा अहिलेसम्म इन्टरनेशनल डेलिगेट्सको तीन समूह फर्किएको उपकुलपति अर्यालले शिलापत्रलाई जानकारी दिए ।
‘विश्व बैंकका प्रतिनिधि, एउटा जापानिज र एउटा चाइनिज समूह...