जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या

बदलिँदो बाहिरी वातावरणको प्रभाव हाम्रो शरीरमा पनि पर्छ। जाडो र गर्मी दुवैले हाम्रो छालामा प्रत्यक्ष रुपमा प्रभाव पार्छ। बढ्दो चिसोले शरीरका अन्य अङ्गहरुमा असर गरेजस्तै छालामा पनि असर गर्छ।