केही समयअघि बालविवाह रोकथामबारे आयोजित एउटा कार्यक्रममा बोल्नका लागि आग्रह आयो। बौद्ध धर्मदर्शनबारे बोल्ने-लेख्ने गरेकाले यही हैसियतमा आफूलाई बोलाइएकामा जानकार थिएँ, तर गएर के बोल्ने? म हच्किएँ। किनकि, अहिलेको हिसाबमा भन्ने हो गौतम बुद्ध स्वयंको पनि बालविवाह भएको थियो। १६ वर्षमै उनको विवाह भएको थियो। तैपनि, बोल्नका लागि सहमत भएँ। मलाई लाग्यो, बौद्ध दर्शनअनुसार बालविवाहविरुद्ध […]