नर्सहरू रूखा हुन्छन् भन्थे, गलत रहेछु!

यहाँ बिरामी निको हुँदा पैसा दिएर जान्छन् भने दुर्गमतिर बिरामी निको हुँदा आशीर्वाद दिएर जान्छन्। ल भन्नुस्! पैसा ठूलो कि आशिर्वाद?' म नि:शब्द भएँ।