तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष : दिन राम्रो छ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। रोगविरुद्ध विजय प्राप्त हुनेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको […]