काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताएका छन् । त्रिहत्तरौँ कानुन दिवस-२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार यहाँ आयोजित चियापान समारोहमा उहाँले समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताएका हुन् । प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्रमा […]