बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

नयाँ दिल्ली- नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचका विभिन्न पूर्वाधार आयोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्। द्विपक्षीय भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै प्रधानमन्त्रीले धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल तथा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवाको भर्चुअल उद्घाटन गरेका हुन्। त्यसैगरी, बनबासामा एकीकृत जाँच […]