क्यानबेरा – अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध सेवन गरेको पाइएको छ । अस्ट्रेलियाको सरकारी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू)ले बिहीबार सार्वजनिक गरेको सन् २०२५ को राष्ट्रिय लागुऔषध रणनीति घरपरिवार सर्वेक्षणअनुसार १४ वर्ष वा सोभन्दा माथिका ५१ प्रतिशत अस्ट्रेलियालीले जीवनमा कम्तीमा एकपटक […]