काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

२२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ । स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल …