फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

यसपटक, सेबु प्रान्तका सहरहरूमा आएको अभूतपूर्व बाढीले नदी किनारका झुपडीदेखि सवारीसाधन र ठूला ढुवानी कन्टेनरहरूसम्म बगाएको छ। बाढीका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ।