अनियमितताको ‘आहाल’ मा प्रतिष्ठान

स्थापनाको हालसम्म दुई नेतृत्वले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बागडोर सम्हाल्ने अवसर पाए। तर यी दुवै नेतृत्व प्रतिष्ठानका लागि अहितकर प्रमाणित भइदिए। यसो हुँदा प्रतिष्ठानको साख र गरिमा आमनागरिकको नजरबाट थप गिरेको छ।