राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।