भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको यात्रा समाप्त भएको बताएकी छन् । एकीकृत समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सहित ९ वाम दलसँग एकताको निर्णय गरेपछि एमाले फर्किने निर्णय गरेकी झाँक्रीले पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनमा भयानकै अभियान चल्छ होला […]