जनताले उठाइदिए ध्वस्त जगाती प्रहरी वृत्त

गत भदौमा जेन-जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको भवन स्थानीय जनताको सक्रियता र सहयोगमा पुनर्निर्माण सम्पन्न भएको छ।