बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल खारेज गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसँग माग गरेको छ। अभियानले आइतबार पत्रकार सम्मेलन गर्दै नियुक्तिप्रति असहमति जनाउँदै वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताको वैधानिकताबारे उठेका प्रश्नको निरूपण हुनुपर्ने बताएको छ। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विवादित विषयहरू स्पष्ट नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय […]