विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख आर्थिक सहयोग गर्ने भएको छ ।