कतारमा ‘आजाद भिसा’को कारोबार गर्नेलाई कडा कारबाहीको घोषणा, कैद र नगद जरिवानाको सजाय

कतारको गृह मन्त्रालयले अवैध भिसा कारोबारमा संलग्न नहुन रोजगारदाता तथा आप्रवासीलाई चेतावनी दिएको छ। यस्तो कारोबारमा संलग्न व्यक्तिलाई पहिलो कसुरमा तीन वर्षसम्म कैद र ५० हजार कतारी रियालसम्म जरिवाना वा यीमध्ये कुनै एक सजाय हुन सक्ने कानुनी व्यवस्था छ। मन्त्रालयको खोज तथा अनुगमन विभागले अक्टोबर १५ मा आयोजना गरेको अनलाइन सचेतना कार्यक्रममा विदेशी नागरिकको प्रवेश, […]