एमालेमा ओलीको राजीनामा माग्नेहरू कम, नेतृत्व परिवर्तन गर्न महाधिवेशन कुरौं भन्नेहरू धेरै

नेकपा एमालेमा अहिले नै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ भनेर धारणा राख्नेहरू कम छन्।