नेविसंघले पनि माग्यो बालेन र रविमाथि अनुसन्धान र कारबाही

नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहितको प्रतिनिधि मण्डलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आइजिपी) चन्द्र कुवेर खापुङलाई भेटेर मागपत्र बुझाएको छ।