२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा राजनीतिक दलहरू केन्द्रित भएसँगै देश बिस्तारै चुनावमय बन्दै छ। पुराना-नयाँ दलहरू चुनावको रणनीति र घोषणापत्र बनाउन व्यस्त छन्। चुनावी सरगर्मी सुरु हुनेबित्तिकै गाउँ-टोलदेखि सहर-बजारसम्म एउटै दृश्य दोहोरिन्छ- नेताहरू गफको पुलिन्दा बोकेर मतदातासामु पुग्छन्। नेपाललाई स्विजरल्यान्ड या सिंगापुर बनाउँछौँ भन्नेजस्ता ठूल्ठूला सपना बाँड्छन्। एकपछि अर्को चुनावमा यस्तै गफ सुन्दै आएका […]