एथलेटिक क्लबमाथि रियल म्याड्रिडको सहज जित

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिकलाई पराजित गरेको छ। रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधवार एथलेटिको बिलबाओमाथि सजिलो ३–० को जित निकालेको छ। रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने एडुआर्डो कामाभिङ्गाले एक गोल गरेका थिए। एमबापेले सातौँ मिनेटमा पहिलो गोल गरेपछि ५९ औँ मिनेटमा दोस्रो थपे । त्यसबीच एडुवार्डो […]