देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको भेलाले कांग्रेस एकताको लागि स्पष्ट खाका ल्याउनुपर्ने बताउँछन् ।  उनी अर्को पार्टी बन्ने सम्भावना नरहेकाले अब अदालतले गरेको फैसला मान्न आग्रह गर्छन् ।  विधि र प्रक्रियाबाट विशेष महाधिवेशन भएका कारण पुनरावेदनको मुद्दाले कांग्रेसलाई एक बनाएर लैजाने उनको विश्वास छ । देउवा नेपाल आउने विषयमा औपचारिक […]