२५ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेसँगै नेपाली फुटबल अहिले शून्य अवस्थामा छ । फुटबल गतिविधि रोकिएका मात्र छैनन् त्यसमा आश्रित व्यक्तिहरूसमेत प्रभावित भएका छन् ।
फिफाको ‘गोल प्रोजेक्ट’ अन्तर्गत नेपालका चार स्थानमा …