राष्ट्रिय मानव अधिकार आयोगले पत्नी सुत्केरी हुने अवस्थामा पुरुष कर्मचारीलाई पारिश्रमिकसहित ४५ दिनसम्म ‘प्रसूति स्याहार बिदा’ दिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधनका लागि दिएको सुझावमा पत्नी सुत्केरी हुनुअघि वा पछि आवश्यकताअनुसार पुरुष कर्मचारीलाई ४५ दिनसम्म पारिश्रमिकसहित बिदा उपलब्ध गराउने व्यवस्था कानुनमै समेट्न प्रस्ताव […]