२ बजे राति घरबाटै बालिका अपहरण, ३७ घण्टा जंगलमा बन्धक
१८ असोज, काठमाडौं । १५ असोज राति रुपन्देही तिलोत्तमा नगरपालिका–१० दरखसवाकी १० वर्षीया बालिका ५ वर्षीय भाइसँग आफ्नै घरमा सुतिरहेकी थिइन् । हजुरबुवा र हजुरआमासमेत एउटै कोठामा थिए ।
राति करिब ३ बजेतिर हजुरबुवा शौच गर्न …