विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।  भारी वर्षाको जोखिमसँगै हुनसक्ने खतराबाट बच्न  सर्वसाधारणलाई सुरक्षित अवस्थामा रहन आग्रह गरिएको हो ।  मौसम विज्ञान विभागले लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रदेश सरकारले विपद् […]