अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका अध्यक्ष अभिजित दिप्केलाई टाइफाइड भएको छ । उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै रगत परीक्षणमा टाइफाइड पुष्टि भएको बताएका छन् । उनले हाल बिहान–साँझ आईभी (इन्ट्राभेनस) मार्फत् उपचार भइरहेको बताएका छन्। वर्षायाममा नेपाल र भारतमासमेत टाइफाइडका बिरामी बढ्ने गर्छन्। सामान्य ज्वरो ठानेर बेवास्ता गरिने यो […]