काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको २०२६ को विश्वकप फुटबललाई ‘मानव इतिहासकै सबैभन्दा ठूलो आयोजना’ हुने दाबी गरेका थिए। १०४ वटा खेल उत्सवको उद्घोष गरिएको यो विश्वकप इतिहासमै पहिलो पटक ४८ राष्ट्रको सहभागितामा सम्पन्न भएको छ। प्रतियोगितामा क्युरासाउ, केप भर्डे, जोर्डन र उज्बेकिस्तानजस्ता देशले डेब्यु गर्ने अवसर […]