काठमाडौँ । संघीय संसद्का सदस्यहरूले अब स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । यसअघि संघीय सांसदहरूले शाखा अधिकृत स्तरको सेवा, सुविधा उपलब्ध हुने गरी स्वकीय सचिव राख्ने व्यवस्था थियो । […]