प्रोटोन इ.मास ५ को बुकिङ खुला, अनुमान गरेको मूल्यमै गाडी किन्न सक्ने विशेष योजना

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतीक्षित विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ। कम्पनीले आधिकारिक मूल्य सार्वजनिक हुनुअघि नै ‘गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस’ नामक विशेष अभियान पनि सुरु गरेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले गाडीको आधिकारिक बिक्री मूल्य अनुमान गरी […]