इरानमाथि अमेरिकाको हवाई आक्रमण, इरानले भन्यो– निर्भीकताका साथ जवाफ दिन्छौं
२५ असार, काठमाडौं । अमेरिकाले इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेको छ । इरानमाथिको नयाँ आक्रमणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘यो इरानले हिजो जहाजमाथि गरेको बम आक्रमणको बदला हो । यदि …