रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा चलिरहेको छ । असार ७ गतेबाट सुरु भएको महाधिवेशनमा मंगलबार नै राजनीतिक, अर्थ–राजनीतिक लगायत प्रतिवेदन पारित भइसकेका छन् । सबै छवटै प्रतिवेदन बिनाछलफल पारित गरिएको छ। महाधिवेशनमा प्रस्तुत भएर बिनाछलफल पारित प्रतिवेदनले भने वर्तमान व्यवस्थामाथि गम्भीर प्रश्न सिर्जना गरेका छन् । सभापति रवि लामिछानेको राजनीतिक […]