शिक्षकले नै चोराए विद्यार्थीलाई चिट, मोरङका एक दर्जन बढी विद्यालय कारबाहीको दायरामा

कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेको भन्दै उनीहरूलाई विराटनगरस्थित कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले स्पष्टीकरण सोधेका हुन् ।