अभिकर्ता लिडरहरूको सहभागितामा आयोजित “संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरा” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड ले तीन दिनसम्म पोखरामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित उक्त कार्यक्रम आयोजना गरेको हो। पर्यटकीय नगरी पोखरामा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, तथा चर्चित राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको […]