महेश बस्नेतले गरे बालेन्द्र सरकारको एक महिने समीक्षा : आक्रोश , प्रतिशोध, अन्योल र अस्तव्यस्त

सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाउँदै बस्नेतले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै मन्त्री र सांसदहरूले नै झुटो प्रचार गरेको आरोप लगाएका छन्।