रिलायन्स ग्रुप अन्तर्गतको CFMOTO नेपालले बहुप्रतीक्षित “CFMOTO Exchange Adventure 2083” कार्यक्रमको औपचारिक घोषणा गरेको छ। उक्त विशेष एक्सचेन्ज तथा ग्राहक सहभागिता कार्यक्रम १५ गतेदेखि १७ गते जेठ २०८३ सम्म CFMOTO Showroom, नक्साल–नारायणचौर मा आयोजना हुने भएको छ। “Ride Bigger. Ride Bolder.” भन्ने मुख्य नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले आफ्ना पुराना मोटरसाइकल साटेर नयाँ एड्भेन्चर […]