अवैध चिनी आयातमा कडाइ, उद्योगी भन्छन्- अब किसानले समयमै भुक्तानी पाउँछन्

८ वैशाख, काठमाडौं । नेपाल–भारत खुला सिमानाबाट हुने चिनीको अवैध पैठारी रोक्न सरकारले देखाएको कडाइप्रति स्वदेशी चिनी उद्योगीहरूले आभार व्यक्त गरेका छन्। नेपाल चिनी उद्योग संघले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारी कदमले धराशायी हुन लागेको स्वदेशी …