सरकार भन्छ- गोदामभरि मल छ, किसान भन्छन्- कतै पाइएन

३ असार, काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ । पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ  ।  यद्यपि, केही …