श्रम मन्त्रालय तत्काललाई प्रधानमन्त्रीले नै राख्ने

२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि तत्काललाई आफैँसँग राख्ने भएका छन् । दीपककुमार साहलाई मन्त्रीबाट पदमुक्त गरेपछि मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर भएको हो । मन्त्रिपरिषद्‌मा भएको …