नयाँ वर्षमा काई नेपालद्वारा देशभर ‘एक्सचेन्ज क्याम्प’ घोषणा

काई नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रा. लि. र जी.ओ. अटोमोबाइल्स प्रा. लि.ले नयाँ वर्ष २०८३ को अवसरमा देशभर “काई एक्सचेन्ज क्याम्प” सञ्चालन गर्ने घोषणा गरेका छन्। अप्रिल १० देखि १२ (चैत २७–२९) सम्म सञ्चालन हुने उक्त तीनदिने क्याम्प देशभरका आधिकारिक शोरूमहरूमा आयोजना गरिनेछ। यस अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ काई […]