लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बुटवल– लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । यस्तै, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ । यसैगरी, अर्थ, उद्योग तथा […]