पोखरा । फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका अवैध संरचना हटाउने क्रममा पोखराको ‘वाटर फ्रन्ट रिसोर्ट’मा डोजर चलाइएको छ। पर्यटन व्यवसायी कर्ण शाक्यको स्वामित्वमा रहेको यो रिसोर्टले तालको किनारा क्षेत्र मिचेर संरचना बनाएको भन्दै लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको थियो। सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागि किनारबाट ६५ मिटर क्षेत्रभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाउने […]