सोपान फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार?

कम्पनीले पहिलो कारोबारको लागि ९२ रूपैयाँ १५ पैसादेखि २७६ रूपैयाँ ५० पैसासम्मको मूल्य रेञ्ज पाएको थियो।