रास्वपापछि राप्रपालाई पनि लाग्यो महाधिवेशन, आगामी केन्द्रीय कार्यसम्पादन समितिले मिति तोक्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि महाधिवेशन लागेको छ। रास्वपाले आगामी असारमा पहिलो महाधिवेशनको तयारी गरेका बेला राप्रपा पनि त्यही दिशामा अघि बढेको हो। राप्रपाको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेर यस्तो निर्णय गरेको हो । बैठकले केन्द्रीय कार्यसमितिको आगामी बैठक २०८३ जेठ […]