स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म
नेपाल सरकारले हालै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ बनाउने निर्णय गर्यो । यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन भई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको छ । नेपालको इतिहासमा स्वास्थ्य मन्त्रालयको नाम …